Friday, July 13, 2012

मैले कार्ड हातमा राखीदींदाको उसको त्यो मुस्कान म कहिल्यै बिर्सन सक्दिन ।



के म मात्र तिम्री ओछ्यानकी दासी हुँ ?” यस्तै केहि भनेकी थिई, एकदिन उसले मलाई । अचानाकको उसको यस प्रश्नले, थाकेर उसको छातीमा टाउको राखेर सुतेको मैले, टाउको मात्र उठाएर उसलाई सोधेथें, “किन, के भो र?”

“केहि भएन, त्यसैले त !”

“कस्तो केहि भएन ? फेरी के भनेको दासी ? मैले कहिले तिमीलाई दासको जस्तो गरें र ?”

“जहिल्यै गर्छौ !”

“कहाँ ?”

“यहीं, यसै खाटमाथी !”

“कसरी ?”

“त्यो दास नै त हो नि, जसको इच्छा, चाहानाको ख्याल नगरी आफ्नो स्वार्थ मात्रै उसमाथी लादीन्छ !”

“मतलब ? के यो सबै हामी दुबैको इच्छामा भएको हैन र ?”

त्यसपछि उ केही बोलीन । जानेबेलामा चै तिखा सुईराहरुले मेरो मुटुमा घोपेर गई,

“तिमी यौनको मामलामा कमजोर छौ !”

------------------------------------------------------

त्यसपछी उसको र मेरो पहिलाजस्तो सम्पर्क भएन । भेटघाट त हुन्थ्यो दिनहुँ जसो नै, तर मैले ठाडो भएर उसलाई हेर्न सकिन । लघुताभासले मलाई पलपल सताइरहयो । किन, कसरी जस्ता प्रश्नहरुले मलाई सधैं ऊ संगका संपर्कहरु केलाउन बाध्य पार्दथे । के मैले चुम्बन गर्न जानीन ? गर्ने त त्यसरी नै हो जसरी म उसलाई अंगालोमा बाँधेर उसका माथील्ला ओठलाई आफ्ना ओठहरु बिच दाबेर जीब्रोले खेलाउँथें । त्यसपछि तल्लो ओठ, त्यसपछि माथील्लो ! समय ?? ५-७ मिनट, त्यो भन्दा बेसी कति गर्ने ? हैन मेरो चुम्बनमा कसैले खोट लगाउन सक्दैन !! त्यसोभए ?? त्यसपछी म उसका बक्षहरु एक एक गर्दै खेलाउन थाल्थें । अँ, त्यसबेला ऊ चैं मेरो टाउकोलाई अँठयाएर मेरो मुख उसका बक्षहरुको बिचमा गाडथी । म पनि झन उत्तेजीत भएर साथ दिन्थें । हो त, मैले त साथ पो दिएँ त, कसरी उसले दासी बनाएको भनी ?

त्यसपछी ?? हामी बिभीन्न आसनमा समागम गर्थ्यौ । आसन ?? के हामीले सल्लाह गर्यौ ? हैन, त्यसमा चै म उनलाई चाहेअनुसार मिलाउँथें । के यो मेरो गल्ती हो ? मन नपरेको भए उसले त्यसबेला नै मलाई रोक्न सक्थी । त्यसोभए ?? मेरो लींगको आकार ? सानो त हैन, तर भएपनि यसले फरक नपार्नुपर्ने ! उसोभए मेरो शरीर ?? हो, होचो, दुब्लो त छु, तर मेरो यही शरीर उसलाई मन परेको थीयो । कसरी पहिलो भेटमै हामी आशक्त भएर एकअर्कामा समाहीत भएका थीयौं । ऊ भन्ने पनि त गर्थी, “होचा मान्छे गँठीला हुन्छन् !” त्यसोभए के त ? के ? के ? प्रश्नहरु आइरहन्थे तर ठोस उत्तर मैले कहिल्यै पाइन ।

-------------------------------------------------------------------------


“त्यसोभए तिमी मसंग बिहा गर्न राजी हैन ?” मैले यसरी सोद्धा मेरी हुनेवाली श्रीमतीले मुन्टो हल्लाएर स्वीक्रीती दिएकी थिइ । हो म आबेसमा आएर हतारमा बिहे गर्दै थिएँ । मलाई “तिमी यौनको मामलामा कमजोर छौ” भनेर हिंडेको केही महीनामै ऊ फेरी मेरोमा आई र हातमा कार्ड थमाउँदै

No comments:

Post a Comment